काठमाडौँ – संघीय राजधानी काठमाडौंका सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेहरू प्रायःले मास्क लगाएको पाइदैन । मास्क लगाइहाले पनि सही तरिकाले लगाउने कमै हुन्छन् ।
सरकारले जोरबिजोर प्रणाली लागू गरेसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढे पनि सहचालकहरू आफैँले मास्क नलगाउँदा संक्रमण रोकिएला भनेर कसरी मान्नु ? यसतर्फ सम्बन्धित निकायको ध्यान जानू जरुरी छ ।
प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार २ : ०८ बजे
प्रतिक्रिया