यस्तो छ आजको विनिमय दर

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

मनिला [फिलिपिन्स] – शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

२३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

 

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ११ : ५५ बजे