‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

भन्सार एजेन्टको लिखित परिक्षा स्थगित 

काठमाडौ – कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ । 

भन्सार बिभागले यसअघि तय गरेको २९ माघको पुर्व निर्धारित मितिमा परिक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो । स्थगित परिक्षा परिस्थीति सहज हुने  बितिक्कै पुनः सञ्चालन गरिने भन्सार बिभागले जनाएको छ । 

यस अघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परिक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन ।   

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : ३९ बजे