‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

आज रातिबाट सवारीसाधनमा जोर-विजोर प्रणाली (आदेशसहित)

​​​​​​​​​​​​​​काठमाडौं- काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनमाथि जोर-विजोर प्रणाली लागू भएको छ।

 बिहिबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले काठमाडौं उपत्यकामा भित्र चल्ने  सवारीसाधनमाथि जोर-विजोर लागू गर्ने निर्णय गरेको हो।

ललितपुरका सहायक सिडिओ हरिप्रसाद पन्तले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर प्रणाली शुक्रबार राति १२ बजेदेखि लागू हुने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेश :

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ९ : २५ बजे