दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

क्वारेन्टाइनको नियम पालना नगर्ने ४३ हजार कार्वाहीमा

काठमाडौं। देशभर क्वारेन्टाइनको नियम पालना नगर्ने ४२ हजार ८२८ जनालाई कार्वाही गरिएको छ। 
गृह मन्त्रालयका अनुशार स्थानीय प्रशासनले उनीहरुलाई कारवाही गरेको हो। 

देशमा अहिले हजारौं क्वारेन्टाइन सञ्चालनमा छन्। क्वारेन्टिनमा हजारौं संक्रमित रहेका छन्। क्वारेन्टाइनमा बस्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गनुपर्ने हुन्छ। पालना नगर्नेलाई कार्वाही गरिएको हो।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : ५० बजे