खोप लगाउनेको भिड (फोटो फिचर )

काठमाडौं – सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

पहिलो र दोस्रो डोज खोप लगाइसकेका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज समेत लगाउन सरकारले आग्रह गरेको छ । 

​​​​​​​

 

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ४ : १७ बजे