राष्ट्रपति भवनमा घटस्थापना

एमालेका उपमहासचिव गुरुङलाई कोरोना संक्रमण

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

आज पीसीआर परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण भएको हो । सङ्क्रमण भएपछि उहाँ होम आइसोलेशनमा रहनुभएको छ । 

यसअघि एमाले महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र सुजिता शाक्यलगायतलाई सङ्क्रमण भएको थियो ।
 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ९ : ४१ बजे