जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ।

उहाँ ९१ वर्षका हुनुहुन्थ्यो । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ९ : ०७ बजे