काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिनुभएकाे छ।
सचिव अधिकारीले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिनुभएकाे हाे। अधिकारीले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिनुभएकाे हाे ।
उहाँ गत असार १७ गते सचिव नियुक्त हुनुभएके थियाे ।
प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार १ : २४ बजे
प्रतिक्रिया