काठमाडाैं – नेकपा (एमाले)निकट प्रेस चाैतारी नेपाल काठमाडौंको जिल्ला अधिवेशन आज मंगलबार हुँदैछ ।
बिहान १० बजे बागबजारमा हुने अधिवेशनकाे उद्घाटन एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेकाे जानकारी दिइएकाे छ ।
अधिवेशनमा एमाले नेताहरु राजन भट्टराई, बिष्णु रिजाल र काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलासमेत सहभागी हुनेछन् ।
प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार ८ : ५९ बजे
प्रतिक्रिया