काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन २०८४ साल मंसिर सम्म कायम रहने बताउनु भएको छ ।
राजधानी काठमाडौँमा आज पार्टीले आयोजना गरेको जागरण सभालाई संवोधन गर्दै उहाँले काँग्रेस -एमालेको सत्ता समीकरण आगामी निर्वाचन सम्म कायम रहने बताउनु भएको हो ।
दुई दल बीच भएको सहमति अनुसार आफुले १८ महिना र काँग्रेस सभापति शेर बहादुर देउवाले १८ महिना चलाउने कोही भ्रम नपर्न ओलीको आग्रह थियो ।
प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ३ : ०३ बजे
प्रतिक्रिया