राष्ट्रपति भवनमा घटस्थापना

भक्तपुरमा एमालेको १०५ सदस्यीय जिल्ला कमिटी गठन (नामावलीसहित)

भक्तपुर ।  नेकपा (एमाले) भक्तपुरको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

पौष २३-२४ गते सम्म चलेको अधिवेशनले नेकपा एमाले भक्तपुरको जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दंंगाल र मिलन सुवाललाई सर्वसम्मत रूपमा चयन गरेको थियो । 

पदाधिकारीको टुङ्गो लागेपछि जिल्ला अध्यक्ष बचन देउजाले जिल्ला कमिटीलाई थप विस्तार गर्दै १०५ सदस्यीय जिल्ला कमिटी गठन गर्नुभएको छ ।

यी हुन् भक्तपुरका १०५ सदस्यीय जिल्ला कमिटीका सदस्यहरू :

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १ : ०२ बजे