काठमाडौँ – नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
नेकपा एमाले मकवानपुरबाट सर्वसम्मत रुपमा चयन हुनेहरुमा अध्यक्ष पदमा एकलाल श्रेष्ठ, उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नबिन सिग्देल, उपसचिवमा हिदम लामा र सीता विष्ट चयन हुनुभएको छ ।
प्रकाशित मिति : २५ पुस २०७८, आइतबार १० : ३२ बजे
प्रतिक्रिया