राष्ट्रपति भवनमा घटस्थापना

नेकपा एमाले काठमाण्डाैं जिल्ला अध्यक्षमा दिपक निरौला

 काठमाण्डौ। नेकपा एमाले  काठमाण्डाैंको  छैटौँ जिल्ला अधिबेशनबाट अध्यक्षको पदमा  दिपक निरौला सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

आज भएको बन्द सत्रबाट नेकपा एमाले  काठमाण्डाैंको अध्यक्षमा  दिपक निरौला सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

 त्यस्तै नेकपा एमाले काठमाण्डाैंको उपाध्यक्षमा नबराज पराजुली चयन हुनु भएको छ भने सचिवमा राजेश शाक्य, उपसचिवमा बिन्दु महर्जन र तेज ढकाल चयन हुनुभएको छ ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १० : १८ बजे