काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
आज काठमाडौं जिल्ला अदालतले अधिकारीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपेको हो ।
प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार ९ : २५ बजे
प्रतिक्रिया