‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान, भोलिदेखि आचारसंहिता लागु हुने  

काठमाडौं – निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ । 

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागिे निर्वाचन आचारसंहिता, २०७२ सोमबार (२६ पुस)बाट लागु हुने आयोगले जनाएको छ ।

उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह :

​​​​​​​

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : ५३ बजे