पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरको मेयरका लागि उम्मेदवारी नदिने भएको छ ।

यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवारी दर्ता नगराउने भएको हो ।

स्वतन्त्र उम्मेवारमध्ये कुनै एकलाई समर्थन गर्ने रास्वपाको तयारी छ ।

यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ५४ बजे