काठमाडौँ – नेकपा एमालेकाे जिल्ला अधिवेशनकाे परिणाम आउनेक्रम जारी छ। धेरै जसाे जिल्लामा सर्वसम्मत नेतृत्व चयनकाे प्रयास भईरहेकाे छ । कतिपय जिल्लामा भने निर्वाचन गर्ने तयारी पनि छ ।
हालसम्म सर्वसम्वत जिल्ला अध्यक्ष हुनेहरु निम्नानुशार हुनुहुन्छ:
झापा- दीपक कार्की
पाल्पा- धनेन्द्रराज घिमिरे
दाङ- हुकुमबहादुर बस्नेत
डोल्पा- शेरबहादुर बुढा
सल्यान- गोविन्द पुन
बर्दिया- लालबहादुर श्रेष्ठ
बॉके- किस्मतकुमार कक्षपति
धादिङ- भूमि त्रिपाठी
अर्घाखाची- पीताम्बर भुसाल
मोरङ- ऋषिकेश पोखरेल
काभ्रे- अशोक ब्याञ्जु
मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
भक्तपुर- बचन देउजा
गुल्मी- बालसिंह काउछा
अर्घाखाँची – पिताम्बर भुसाल
खोटाङ – रामप्रसाद दंगाल
प्रकाशित मिति : २४ पुस २०७८, शनिबार ८ : १७ बजे
प्रतिक्रिया