यस्तो देखियो एमालेको काठमाडौँ जिल्ला अधिवेशन (फोटो फिचर)

काठमाडौँ – नेकपा एमालेको छैटौँ काठमाडौँ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । काठमाडौँको मुलपानी स्टेडियममा आयोजना भएको उक्त कार्यक्रम पौष २३ र २४ गते सम्म चल्ने छ  ।

​​​​​​​

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ५ : ०८ बजे