काठमाडौं । नेपाल प्रिमियर लिग रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश हरि फुँयालको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
आफूले आयोजना गर्दै आएको नामको प्रयोग गरेर नेपाल क्रिकेट संघले प्रतियोगिता आयोजना गर्न लागेको भन्दै आमिर अख्तरले अदालतमा मुद्वा हालेका थिए ।
प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार २ : ५९ बजे
प्रतिक्रिया