‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

तस्विरमा हेर्नुहोस आजको मन्त्रिपरिषद बिस्तार 

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै अनुहारलाई दोहोर्‍याउँदै मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

उहाँले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोरयाउनु भएको छ। शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रधानमन्त्री ओलीसँगै उहाँको मन्त्रिपरिषदका सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । 
तस्विरहरु 

​​​​​​​

तस्विर राष्ट्रपतिको सचिवालय

​​​​​​​

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ५५ बजे