‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जसपामा महतो बने संसदीय दलको नेता

काठमाडौं। जनता समाजवादी पार्टीले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको छ। 

अध्यक्ष महन्थ ठाकुर समूहले बहुमत सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको दावी गरेको छ।

सो समूहले २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको दावी गरेको छ। तर, जसपाका अध्यक्ष उपेन्द्र यादवले भने यो विषयमा आफूलाई  जानकारी नभएको बताएका छन्।
 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ३१ बजे