प्रचण्डलाई अमेरिकाको बधाई

काठमाडौं – अमेरिकाले पुष्पकमल दाहल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले  नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा बधाई दिएको हो ।

अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १० : ३२ बजे