काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएकाे हाे ।
मन्त्रिपरिषदले हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको छ ।
मन्त्रिपरिषदको बैठकका निर्णयहरु:
प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार ५ : २१ बजे
प्रतिक्रिया