काठमाडौं – एमाले निकटको राष्ट्रिय जनसाँस्कृतिक महासंघले अधिवेशन गर्ने भएको छ ।
महासंघको नवौं अधिवेशन आगामी फागुन २९ र ३० गते रूपन्देहीको बुटवलमा गर्ने निर्णय गरेको छ ।
त्यसअघि माघ मसान्तसम्म जिल्ला, फागुन १५ सम्म प्रदेश र फागुन २८ गते घटक संगठनका अधिवेशनहरू सम्पन्न गरिसक्ने निर्णय गरिएको छ ।
प्रकाशित मिति : १९ पुस २०७८, सोमबार १० : २१ बजे
प्रतिक्रिया