‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री ओलीद्वारा शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

आज प्रधानमन्त्री ओलीले शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।नेपालमा प्रधानमन्त्रीले सपथ लिएपछि शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने चलन छ । त्यस्तै शुक्रबार नै नियुक्त भएका मन्त्रीहरु पनि लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : १९ बजे