सुनको मूल्यमा नयाँ कीर्तिमान

इजरायलमा भेटियो कोरोनाभन्दा खतरनाक भाइरस

इजरायल । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट विश्वभरि अक्रान्त भइरहेका बेला इजरायलमा त्यो भन्दा पनि घातक भाइरस पत्ता लागेको छ । इजराइलमा  फ्लोरोनाको पहिलो केस पत्ता लागेको हो।

अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार फ्लोरोनामा कोरोना भाइरस र इन्फुलुएन्जाको दोब्बर ‘इन्फेक्सन’रहेको छ। अरब न्युजले यसको पुष्ट गर्दै फ्लोरोना झन् खतरनाक रहेको दाबी गरेको छ। 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ४ : ३६ बजे