काठमाडौं । सहकारी ठगी प्रकरणमा १ महिनादेखि प्रहरी हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ।
अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो ।
गत असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो ।
प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ३ : ४४ बजे
प्रतिक्रिया