दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लागुऔषध ब्राउन सुगरसहित र्‍यापर लाउरे पक्राउ

पोखरा – चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लागुऔषधसहित पक्राउ परेका छन् । पोखराबाट बुधबार राति लागुऔषधसहित उनी पक्राउ परेको कास्की प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार उनी ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनको साथबाट करिब १३ ग्राम ब्राउनसुगर फेलापरेको प्रहरीको दाबी छ । 

कास्की प्रहरीको हिरासतमा रहेका उनी रियालीटि शो हिमालय रोडिजका निर्णायकमध्ये एक हुन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १ : ०२ बजे