दलित गाउँका पहिलो शिक्षक

ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा बाणगंगा नगरपालिका–१ पिपराका अनुराग पाण्डेको दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिनुभयो । 

बा६च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको हो । मङ्गलवार राति भएको दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ९ : ०८ बजे