‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नवनियुक्त प्रधानमन्त्री ओलीले आज तेस्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गर्नुहुँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गदै हुनुहुन्छ । आज दिउँसो २: ३० बजे नवनियुक्त प्रधानमन्त्रीको सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उहाँ पदमुक्त हुनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि तीनदिनको समयदिएपनि उक्त समयमा कसैको दावी पेश नभएपछि ठुलो दलको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ०९ बजे