‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्रीमा दाबी गर्न कोही आएनन्: राष्ट्रपति कार्यालय

काठमाडौं – बिहीबार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बहुमत प्राप्त भएको कुनै पनि सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेपछी संविधानको धारा ७६ को उपधारा ३ बमोजिम  प्रधानमन्त्रीमा  सबै भन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा  नियुक्त गर्ने   भएको छ ।

 

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ९ : ४२ बजे