बाढीको स्थितिमा सुधार

प्रधानन्यायाधीश विरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । आइतबार जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी परेको हो । 
डा. गोविन्द केसीसहितका  अभियान्ताहरुले प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दर्ता गराएका हुन् । 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  २ : ४९ बजे