हनुमन्ते खोलामा जलसतह बढ्दै, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान बिभागले भक्तपुरको हनुमन्ते खोलामा जलसतह सतर्कताको नजिक पुगेको छ ।

महाशाखाले जलसतह बढ्दो स्तरमा रहेकोले हनुमन्ते खोलाको तटीय क्षेत्रमा रहने सबै सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : ०० बजे