प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो ।

राउतविरूद्व घरझगडादेखि कार्यसम्पादनमाथि प्रश्न उठाउँदै उजुरी परेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : २५ बजे