सिद्धार्थ बैंकका ग्राहकहरुलाई गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि मा ५०%सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. (पर्सा, चितवन) बीच बैंकका ग्राह महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले (विशेष गरी क्ष्ममजबचतजब न्भल(श् खाता भएका ग्राहकहरुले चितवनको पर्सा स्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. मा बैंकको कार्ड तथा मोबाईल बैंकि
सेवाबाट भुक्तानी गर्दा ५०५ सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुला छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरि गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेव केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ६ : ३४ बजे