सडक यातायात क्रमशः सहजतातर्फ

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले आज अपराहन्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : ०६ बजे