मन्थली विमानस्थलमा पानी पस्यो

नख्खु खोलाले बगाउँदा चारजना बेपत्ता

काठमाडौँ । ललितपुरमा नक्खु खोलाले बगाउँदा चारजना बेपत्ता भएका छन् । ललितपुर महानगरपालिका १४ नखिपोटस्थित कान्तिपुर कोलोनि नजिकबाट नख्खु खोलाले एक महिला, दुई पुरुष र एक बालकलाई बेपत्ता बगाएको छ । उनीहरुको पहिचान भने खुलेको छैन । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : १० बजे