‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अध्यक्ष ओली र नेता नेपालबीच बूढानीलण्ठमा वार्ता शुरू

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ।

माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वय काठमाडौं बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा  वार्तामा जुट्नुभएको हो  । 

चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहलसुरु गर्नुभएको हो  ।  

आजै माधव पक्षसहितको स्थायी कमिटी बैठक  बोलाउने एमालेको तयारी  छ । आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले  पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  २ : २९ बजे