काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो । यो संसदको यो अधिवेशन बैशाख २४ गतेदेखि शुरु भएको थियो ।
प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ७ : ४१ बजे
प्रतिक्रिया