एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । 

बैठकले सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद्को बैठकले अन्तरिम रूपमा धरहरा संचालनको अनुमति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु: 

 

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ९ : ०३ बजे