देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बिमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा

काठमाडौं।स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिनु भएको छ।
डा. लोहनीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाउनु भएको हो।

डा. लोहनीले शुक्रबार दिउँसो राजीनामा पत्र दिएको मन्त्रालय उच्च स्रोतले बतायो।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ६ : ३० बजे