काठमाडौं । पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ९९७ नमूना परीक्षणमध्ये १५८ पीसीआर र ३१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु संख्या ११ हजार ५७२ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २५० जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : ३ पुस २०७८, शनिबार ४ : ४२ बजे
प्रतिक्रिया