साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाएको दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई कार्य सम्पादन सम्झौता गर्न सिंहदरबारमा बोलाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अपराहन्न २ बजे सबै मन्त्रीहरूसँग सम्झौता गर्ने कार्यक्रम रहेको छ । मन्त्रीहरूले तयार गरेको कार्य योजनामा प्रधानमन्त्री ओलीले सम्झौता नै गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १२ : ४७ बजे