‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गण्डकीमा बहुमतको दाबीसहित सरकार गठनका लागि प्रदेशप्रमुखलाई कृष्णचन्द्र नेपालीको पत्र

पोखरा। गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशप्रमुख समक्ष निवेदन दिएका छन्। 

पोखरलले आफूलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा र जसपाको समर्थन रहेको उल्लेख गरेका छन्। 

प्रदेशप्रमुख सीता पौडेललाई बुझाइएको पत्रमा कांग्रेसको १५, सभामुखसहित माओवादीका १२, राजपाका ३ र जसपाका २ सांसद रहेको उल्लेख गरिएको छ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : ५४ बजे