कास्की । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद कृष्ण थापाले आफू तटस्थ रहेको बताउनुभएको छ ।
आफू पार्टीको कामले बाग्लुङ गएको बताउँदै आफूलाई संसदीय दलको नेताबाट हटाउनु गैरसंवैधानिक रहेको उहाँले उनु भएको हो । उहाँले यस्तो किर्ते कार्यलाई वैधानिक नदिन प्रदेश प्रमुखसँग अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार ४ : ४१ बजे
प्रतिक्रिया