दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी एक वर्षपछि पक्राउ

मुगु । जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले बुधवार छायानाथ रारा नगरपालिका–५ का २२ वर्षीय शक्ति सिंह कामीलाई बुधवार पक्राउ गरेको हो । 

कामीलाई जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताउनुभयो ।

उहाँकाअनुसार गत वर्षको मङ्सिरमा कामीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता भएसँगै उनी फरार रहेका रहेका थिए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ४६ बजे