‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सर्‍यो ‘द डार्क फाइल’ प्रकरणको फैसला सुनाउने मिति

काठमाडौं। ‘द डार्क फाइल’ प्रकरणमा सर्वोच्च अदालतले आज पनि फैसला सुनाएन ।

आज फैसला सुनाउने तय भएकोमा अन्तिम समयमा फैसला सुनाउने मिति सारिएको हो । सिधा कुरा डट कमले प्रकाशन/प्रशारण गरेको ‘द डार्क फाइल’ विरूद्व सिधाकुराविरूद्व सर्वोच्च अदालतमा अवहेलना मुद्वा दायर भएको थियो ।

सिधाकुराले द डार्क फाइल नाम दिएर पहिलोपटक ०८१ वैशाख १४ गते अडियो क्लिपसहितको भिडियो रिपोर्ट र समाचार सामग्री अनलाइन पोर्टल, युट्युब च्यानल र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ६ : ५४ बजे