साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मन्त्रीपरिषद्‍ बैठक सुरु

काठमाडौं । मन्त्रीपरिषद्‍ बैठक सुरु भएको छ । बैठक केही समय अघि सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी कार्यलय सिंहदरवारमा बैठक सुरु भएको हो । साेमबार र बिहीबार मन्त्रिपरिषद्काे नियमित बैठक बस्ने गरेकाे छ । 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ५ : ५४ बजे