‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जसपाका नेताहरु छलफलमा

काठमाडौं। जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक जारी छ। आज पार्टी कार्यालय बालकुमारीमा शीर्ष नेताहरुको बैठक जारी रहेको जसपाका एक नेताले बताए। बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ३७ बजे